पोलिटिकल समिटमा भाग लिन दिल्ली जाँदै प्रचण्ड

20.5k Shares

काठमाडौं,  ३० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिल्ली जाने भएका छन् । प्रचण्ड शुक्रबार (भोलि) दिल्ली जान लागेका हुन् । 

पोलिटिकल समिटका लागि जान लागेको प्रचण्डको सचिवालय स्रोतले जानकारी दिएको छ । दिल्लीमा प्रचण्डले उच्चस्तरीय राजनीतिक भेटघाट गर्छन् अथवा गर्दैनन् स्पष्ट पारिएको छैन । 

सम्बन्धित समाचार