विराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

18.6k Shares

विराटनगर, २६ भदौं । विराटनगरमा एक कोरोना संक्रमित महिलाको मृत्यु  भएको छ । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारमा लागि पुर्‍याएको आधा घण्टा नपुग्दै एक कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको हो ।
विराटनगर महानगरपालिका–१९ मिलनचोककी ४० वर्षीया महिलाको उपचारका क्रममा बिहीबार साँझ ७ः१० बजेतिर मृत्यु भएको हो ।
 

सम्बन्धित समाचार