बालेनको अग्रता कायमै, पछ्याउँदै स्थापित

17.5k Shares

काठमाडौं,  १ जेठ । काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उमेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् । ३,७२७ मतगणना गर्दा बालेन शाहको पक्षमा १,२५४ मत खसेको छ ।
नेकपा एमालेका तर्फबाट मेयरका उमेदवार केशव स्थापितको ८७८ मत आएको छ । नेपाली कांग्रेसकी सिर्जना सिंहले ७१९ मत पाएकी छन् ।

सम्बन्धित समाचार