नारायणी नदीको तटीय क्षेत्रमा सतर्क रहन माइकिङ गर्दै प्रहरी

1.3k Shares

काठमाडौं– रसुवामा आएको बाढीका कारण त्रिसुली हुँदै नारायणी नदीको बहाव बढ्न सुरु गरेपछि प्रहरीले सतकर्ताको लागि माइकिङ सुरु गरेको छ । 

प्रहरीले नारायणी नदीको तटीय क्षेत्रमा पानीको बहाव बढ्ने ठूलो क्षति हुनसक्ने भन्दै सो क्षेत्रमा सतर्क रहन भनेको हो ।

प्रहरीले नदीको किनारा क्षेत्रमा सामग्री राख्ने, व्यापार गर्ने, बस्ने काम नगर्न भनेको छ ।

 

सम्बन्धित समाचार