65
Shares
सिरहा। सुनसरीको कप्तानगञ्जको घटनाको प्रभाव सिरहामा पनि परेको छ । सिरहा दुई समूहबीच झडप भएको छ । यहाँ ११ वटाभन्दा धेरै मोटरसाइकलमा आगजनी भएकोछ । सबै नष्ट भएका छन् । गोलबजार नगरपालिकाको दमकलको प्रयोगले आगोलागी नियन्त्रणमा लिइएको छ ।
त्यस क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि सडकमा प्रदर्शन रोकिएको छैन ।