सार्वजनिक स्थानमा आजबाट खोपकार्ड अनिवार्य

15.9k Shares

काठमाडौं । आजबाट सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य बोक्नुपर्नेछ । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले सार्वजनिक स्थानमा खोपकार्ड अनिवार्य गरेको हो । 

गृह मन्त्रालयले सीसीएमसीको निर्णयअनुसार आजदेखि सार्वजनिक स्थानमा हिँडडुल गर्दा खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको हो । 

सरकारले काठमाडौं उपत्यकामा आजबाट सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्दै छ । 

सम्बन्धित समाचार