1.3k
Shares
विश्व। दक्षिणी लेबनानमा भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले घोषणा गरेको छ ।
इजरायली हवाई आक्रमणले नबातीह जिल्लाको जिब्डिन सहरलाई लक्षित गरी आक्रमण गरेको मन्त्रालयको स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले एक जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।