२० लाख रुपैयाँ माग्दै ज्‍यान मार्ने धम्की दिने पक्राउ

17.6k Shares

काठमाडौं । प्रहरीले  २० लाख नदिए ज्‍यान मार्ने धम्की दिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा निजगढ नगरपालिका-११ बारा घर भई चन्द्रागिरि नगरपालिका-९ मच्छे गाउँ बस्‍दै आएका २६ वर्षीय सञ्‍जीव भन्‍ने पदम काफ्ले रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार