7.2k
Shares
सञ्चालनमा आउनुअघि नै भाँसिएर करिब १३ वर्षदेखि निर्माणाधीन रहेको धनुषा–सिरहा जोड्ने कमला पुलको पुनर्निर्माण गर्दै ठेकेदार कम्पनी पप्पु-लुम्बिनी जेभी। २०८३ असार मसान्तसम्म निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गर्ने कम्पनीको तयारी छ।
