खोजतलास साप्ताहिकले रजत वर्ष मनाउने

11k Shares

ललितपुर । निरन्तररुपमा प्रकाशित हुँदै आएको खोजतलास साप्ताहिकले २५ औं बसन्तमा प्रवेश गरेको सुखद अवसरमा रजत वर्ष मनाउने निर्णय गरेको छ ।
खोजतलास साप्ताहिक परिवारको वृहत छलफलपछि आगामी चैत्र महिनामा रजत वर्ष मनाउने निर्णय सर्वसम्मतले गरेको छ । खोजतलास मिडिया नेपाल प्रा.लि.द्वारा प्रकाशित हुँदै आएको यस खोजतलास पत्रिकालाई शुभकामनाका साथै विज्ञापन उपलब्ध गराई दिनुहुन प्रदेश सरकार, स्थानीय सरकार, उद्योगी व्यवसायी, संघसंस्थालगायत समाजसेवीहरुलाई हार्दिक अनुरोध गर्ने निर्णयसमेत गरिएको छ ।

सम्बन्धित समाचार