एमाले महाधिवेशन : सल्लाघारीमा उद्घाटन कार्यक्रमको तयारी धमाधम

6.8k Shares

काठमाडौं– यही मंसिर २७ देखि २९ गतेसम्म हुन लागेको नेकपा एमालेको एघारौँ महाधिवेशनको तयारी तीव्र रुपमा भइरहेको पार्टीका नेताहरूले जनाएका छन् । 

उद्घाटन सत्र हुने भक्तपुरको सल्लाघारी ग्राउन्डमा संरचना निर्माणको काम धमाधम चलिरहेको छ । 

उद्घाटन कार्यक्रममा करिब तीन लाख जनसहभागिता हुने दाबी एमालेको छ । बन्द सत्र भने काठमाडौंको भृकुटीमण्डपमा हुनेछ ।

सम्बन्धित समाचार