काठमाडौं उपत्यकामा ४४५ संक्रमित

16.5k Shares

काठमाडौं । काठमाडौं उपत्यकामा भाद्रा १८ गते कोरोना भाइरसको संक्रमित चार सय ४५ जना पुगेका छन् । 
काठमाडौंमा ३ सय ५७, ललितपुरमा ४६, भक्तपुरमा ४२ जना कोरोना भाइरस पोजिटभ देखिएको छ । 
 

सम्बन्धित समाचार