तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

8k Shares

काठमाडौं–  स्थानीय बजारमा सोमबार सुनको मूल्य केही बढेको छ । सुन प्रतितोला २ हजार ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो शुक्रबार सुन प्रतितोला दुई लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यसतै आज चाँदी प्रतितोला तीन हजार ६५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।  

सम्बन्धित समाचार