आजको मौसम घमाइलो, केही दिन पानी पर्ने सम्भावना कम

7k Shares

काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँको मौसम खुलेको छ । काठमाण्डौ र आसपासका ठाउँमा बिहानैदेखि घाम लागेको छ ।

देशका धेरै ठाउँको मौसम आज घमाइलो हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अब केही दिन पानी पर्ने सम्भावना छैन ।

तर पहाडी भेगका केही ठाउँमा भने हल्का वर्षा र बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ

। 

 

सम्बन्धित समाचार