6.3k
Shares
काठमाडौं– दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित गौरीशङ्कर तथा रोल्वालिङ हिमशृङ्खलाअन्तर्गत आरोहणका लागि गएका विदेशीसहित स्वदेशी पथप्रदर्शक रोल्वालिङ क्षेत्रमा युलुङ्ग्री हिमाल क्षेत्रमा हिमपहिरोमा परेर ज्यान गुमाएका इटालियन र फ्रेन्च पर्यटकहरूको शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल ल्याइएका छन् ।
यलुङरी हिमालको आधार शिविर नजिकै सोमबार बिहान गएको हिमपहिरोमा परि उनीहरूको ज्यान गएको हो ।