प्रदर्शनस्थलमा घाइते लिन गएको एम्बुलेन्समा तोडफोड

5k Shares

काठमाडौं- नयाँ बानेश्वरमा एम्बुलेन्स तोडफोड भएको छ । प्रदर्शनका क्रममा घाइतेलाई लिन गएको एम्बुलेन्समा तोडफोड भएको हो ।

तोडफोडबाट एम्बुलेन्सका सिसा फुटेका छन् ।

viber_image_2025-09-08_14-29-13-890-1536x691.jpgviber_image_2025-09-08_14-29-12-175-1536x691.jpg

सम्बन्धित समाचार