8.5k
Shares
काठमाडौं, २६ साउन । बर्दिया, मधुवन नगरपालिका-७ भाटखोले टोल बस्ने ७० वर्षीय ललित बहादुर विक
आफ्नै घर नजिक आइतबार मृत अवस्थामा फेला परेका छन् ।
दाङ, बंगलाचुली गाउँपालिका-७ जागुने बस्ने ७३ वर्षीय भक्तबिर बाठा मगर सोही ठाउँस्थित सात तले सामुदायिक वनमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।