राजकुमारलाई स्वर्ण

5.7k Shares

काठमाडैँ । नेपाली तेक्वान्दो खेलाडी राजकुमार दरईले वल्र्ड पिस तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।

दक्षिण कोरियाको सिओलमा भएको प्रतियोगितामा उनले पुरुष एकल पुम्सको ३०–३९ वर्ष उमेरसमूहमा स्वर्ण जितेका हुन् ।

सम्बन्धित समाचार