9k
Shares
सर्लाही, २८ जेठ । बागमती नगरपालिका-१२ कर्मैयास्थित पोखरीमा डुबेर सोही नगरपालिका-४ बस्ने
धन बहादुर योन्जनको छोरा १० वर्षीय आसिम योन्जनको मंगलबार दिउँसो मृत्यु भएको छ
।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।