7.8k
Shares
काठमाडौं, ७ जेठ । सर्लाही, हरिपुर नगरपालिका-२ स्थित वडा कार्यालय नजिकै हाल नाम, थर र वतन नखुलेकी अन्दाजी ५५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
सिन्धुली, गोलन्जोर गाउँपालिका-७ तल्लो बजारस्थित सुनकोशी नदीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।