नवनियुक्त गभर्नर पौडेलले लिए शपथ

6.8k Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले शपथ ग्रहण गरेका छन् । बुधवार गभर्नर पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट सपथ लिएरका हुन । शपथ ग्रहण गरेसँगै पौडेल पदभार ग्रहण गर्न राष्ट्र बैंक गएका छन् । 

यस अघि सरकारले लामो समयको छलफल पछि मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा  डा. पौडेललाई नियुक्त गरेको थियो । 

सम्बन्धित समाचार