प्रधानमन्त्री ओली अस्वस्थ, सांसदसँगको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइयो

6.6k Shares

काठमाडौँ – प्रतिनिधि सभाको आजको बैठकमा हुने भनिएको प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम कार्यसूचीबाट हटाइएको छ । 

प्रधानमन्त्रीको स्वास्थ्यको कारण आजको बैठकमा उपस्थित हुन नसक्ने भएकाले प्रश्नोत्तरको कार्यसूची संशोधन हुने सभामुखको सचिवालयले जनाएको छ ।

सचिवालयले आजको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरू प्रश्नोत्तरको कार्यसूची राखेको थियो ।

सम्बन्धित समाचार