हावाहुरीले घर भत्कँदा भापामा एक जनाको ज्यान गयो

7.7k Shares

काठमाण्डौ – हावाहुरीका कारण घर भत्किँदा झापाको हल्दीबारीमा एक जनाको ज्यान गएको छ ।

हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको घर भत्किँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

गएरातिको हुरीले टिनको छाना भएको घर भत्किँदा  बिमले थिचेर उहाँको ज्यान गएको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार