कतिमा किन्न पाइन्छ लप्सी ?

7.6k Shares

काठमाडौं । बजारमा लप्सीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार सार्वजनिक गरेको मूल्यसूची अनुसार लप्सीको भाउ घटेको हो ।

हिजो शनिबारको तुलनामा आइतबार लप्सीको थोक भाउ प्रतिकिलो १५ रुपैयाँले घटेको हो । शनिबार लप्सी किलोको १ सय १० रुपैयाँमा किनबेच भएकोमा आइतबार ९५ रुपैयाँ छ ।

सम्बन्धित समाचार