एसईई अन्तिम दिन : शुभकामना सन्देश आदानप्रदान

5.8k Shares

काठमाडाैँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को अन्तिम दिन परीक्षा सकिएपछि शुक्रबार भरतपुरको चितवन मावि अगाडि साथी–साथीबीच एक अर्काको सर्टमा बिदाइ तथा भविष्यको शुभकामना सन्देश लेखी फेरि भेट्ने वाचा गर्दै विद्यार्थीहरू ।

सम्बन्धित समाचार