7.9k
Shares
रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ मा रहेको कमल दहबाट कमलको जरा निकाल्दै स्थानीय ।
गाउँपालिकाले टेन्डर आह्वान गरेर वर्षेनी यसै समयमा कमलको जरा निकाल्ने गरेको छ । कमल किन्नको लागि जिल्लासहित रोल्पा, सल्यान, बागलुङलगायतका ठाउँबाट कमल किन्न आउने गरेका छन् ।