गृहमन्त्री लेखक भूकम्प प्रभावित क्षेत्रमा

7.7k Shares

बैतडी । गृह मन्त्री रमेश लेखक भूकम्प प्रभावितका घर पुनर्निर्माण गर्ने गरी आयोजना कार्यालय स्थापना गर्न बैतडी हुँदै बझाङ पुग्नुभएको छ । जिल्ला भूकम्पीय पुार्निर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन एकाइको उद्घाटन गर्न गृहमन्त्री लेखक शुक्रबार बैतडीको खोड्पे हुँदै बझाङ पुग्नुभएको हो ।    

बझाङ केन्द्रविन्दु भए गत वर्ष असोज १६ र २० गते गएको भूकम्पले बझाङमा चार हजार ८५८ घर र बैतडीको सिगासमा दुई वटा घरमा क्षति पुगेको थियो । प्रभावित परिवारलाई सरकारले यस अघि अस्थायी आवासका लागि २१ करोड ५० लाख रुपियाँ राहत उपलब्ध गराइसकेको छ । 

सम्बन्धित समाचार