पानीघट्टमा पिठो पिस्दै अछामवासी

9.3k Shares

अछामको रामारोशन गाउँपालिका–६ का स्थानीयले पानीघट्टमा पिस्न लगेको मकै । घट्टमा पिसेको मकै, गहुँ र कोदोको पिठो खान मिठो हुने उनीहरु बताउँछन् तर परम्परादेखि सञ्चालित हुँदै आएका पानीघट्ट पछिल्लो समय लोप हुँदै गएको छ । 

सम्बन्धित समाचार