बबरमहल जलमग्न, अदालतमा पस्यो पानी, मेलम्चीको पाइप फुट्दा दुर्घटना निम्तियो

10.2k Shares

काठमाडौं– मेलम्ची खानेपानीको पाइप फुटेर बबरमहल क्षेत्रमा जलमग्न बनेको छ ।

सो क्षेत्रमा पानी पसेपछि विशेष अदालत र काठमाडौं जिल्ला अदालतको पुरानो भवनको भुइँतला डुबेको छ ।

विशेष अदालतमा पानी पसेपछि भुइँतलाका सबै कागजपत्र र कम्प्युटर माथिल्लो तलामा सारिएको छ । विशेष अदालतले बुधबारका लागि तोकिएको सबै सुनुवाइ पनि स्थगित गरेको छ ।

अहिले बिजुली बजारबाट बबरमहलसम्मको बायाँतर्फको ट्रयाक बन्द भएको छ ।

सम्बन्धित समाचार