ठमेलमा आगलागी, ६५ लाखको क्षति

11.2k Shares

काठमाडौं । काठमाडौंको ठमेलस्थित एक घरमा शनिबार बिहान आगलागी हुँदा ६५ लाख रुपैयाँबराबरको धनमाल नष्ट भएको छ ।

काठमाडौं महानगरपालिका–२६, ठमेलका भविश्वर शर्माको घरको दोस्रो तलामा निजले सञ्चालन गरेको ‘सोना बाथ’मा विद्युत् चुहिँदा आगलागी भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

सम्बन्धित समाचार