बेलुकी ७ बजे बस्दै मन्त्रिपरिषद बैठक

12.7k Shares

काठमाडौं । आज बेलुकी ७ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार बेलुकी ७ बजे प्रधानमन्त्री निवास बालुुवाटारमा मन्त्रिपरिषद् बैठक राखिएको छ ।

सम्बन्धित समाचार