रवि कास्की जिल्लाको हिरासतबाट ८४ दिनपछि धरौटीमा रिहा

10.1k Shares

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की जिल्लाको हिरासतबाट ८४ दिनपछि धरौटीमा रिहा भएका छन् । 

साथै, रवि लामिछानेलाई अन्य जिल्ला अदालतमा दर्ता भएको मुद्दा प्रक्रियाका लागि स्वयं उपस्थित हुन मिल्ने सर्तमा कास्की अदालतले हिरासतमुक्त गरेको हो । 

उनलाई पोखरास्थित गण्डकी अस्पतालमा स्वास्थ्य परीक्षणपश्चात् प्रहरीले प्रक्रिया पुर्‍याएर परिवारको जिम्मा लगाउनेछ ।

सम्बन्धित समाचार