राजु गिरीको अभिनय रहेको गित 'हेर घाउ छाती भरी' सार्वजनिक(भिडियोसहित)

11.4k Shares

काठमार्डौ ।  सरु कार्कीको निर्देशन रहेको गित हेर घाउ छाती भरी सार्वजनिक भएको छ । गित जोजिजु युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।  गितमा रामभक्त जोजिजुको म्युजिक र भोकल रहेको छ । त्यस्तै गितमा राजु गिरी,सरु कार्की र दिपक गिरीको अभिनय रहेको छ । गितलाई अनिल बस्नेतले खिचेका हुन भने बिनोद बमले सम्पादन गरेका हुन । यो गितमा समाजको यथार्थ घटनालाई चित्रण गर्न खोजिएको छ । 

सम्बन्धित समाचार