बाँसझ्याङमा लुकाएको अवस्थामा ७ क्विन्टल लसुन बरामद

10k Shares

काठमाडाैँ। झापाको मेचीनगर नगरपालिका-६ बाट स्थानीय प्रशासनले सात क्विन्टल लसुन बरामद गरेको छ ।

बाँसझ्याङमा लुकाएको रु तीन लाख पचास हजार बराबरको लसुन गए राति बरामद गरिएको हो ।

बरामद लसुन मेची भन्सार कार्यालय पठाइएको छ ।

सम्बन्धित समाचार