क्रिप्टो कारोबारमा मुछिएका  तीन जना विदेशी नागरिक पूर्पक्षका लागि कारागार चलान

9.8k Shares

काठमाडौँ । अभौतिक (क्रिप्टो) मुद्रा कारोबार तथा संगठित अपराध मुद्दामा तीन जना विदेशी नागरिक पूर्पक्षका लागि कारागार चलान  भएका छन् ।  ललितपुर जिल्ला अदालतको आदेशले चिनिया नागरिक लिन क्विनचिन, तिङ चियाहोङ, हनिपा सिनसुवात अपायार्तलाई मुद्दाको पूर्पक्षका लागि कारागार चलान भएका हुन् । 

सोही प्रकरणमा पक्राउ परेका अन्य ३३ जना भने धरौटीमा रिहा भएको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ ।

सम्बन्धित समाचार