17.1k
Shares
काठमाडौं । एमालेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको छ । सोमबार च्यासलस्थित तुल्सीलाल भवनमा बसेको बैठकले विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी बैठकमा लैजाने निर्णय गरेको हो ।
एमालेको केन्द्रीय कमिटी बैठक आजै दिउँसो तीन बजेका लागि बोलाइएको छ ।