कोरोना भाइरसको संक्रमणबाट १२ जनाको एकै दिन मृत्यु 

16.6k Shares

काठमाडौं, १२ भाद्र । कोरोना भाइरसको संक्रमणबाट आज एकै दिन १२ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मृत्यु हुनेमा ४ महिला र ८ पुरुष भएको जानकारी दिएको छ ।
आज थपिएकासँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या एक सय ९५ पुगेको छ ।

सम्बन्धित समाचार