लोसपाबाट शरतसिंह भण्डारी श्रममन्त्री बन्ने

18k Shares

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) पनि सरकारमा सहभागी हुने टुंगो लागेको छ।  लोसपाबाट शरतसिंह भण्डारी मन्त्री बन्ने टुंगो लागेको हो।  

उनी श्रम तथा सामाजिक सुरक्षामन्त्री बन्ने निश्चित भएको लोसपाका एक नेताले जानकारी दिए । भण्डारीले डीपी अर्याल श्रममन्त्री हुनुअघि पनि सोही मन्त्रालय सम्हालेका थिए । 

 
 
 
सम्बन्धित समाचार