भारतमा विषादी मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ४९ पुग्यो

19.6k Shares

नयाँदिल्ली । भारतको दक्षिणी राज्य तमिलनाडुमा विषादी मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

तमिलनाडुको राजधानी चेन्नाईबाट २४४ किलोमिटर दक्षिणपश्चिममा रहेको कल्लाकुरिची सहरबाट मृत्यु हुनेको रिपोर्ट आएको छ । मंगलबार साँझ फोहोर मदिरा सेवनबाट बिरामी भएर अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार