रास्वपाको बैठक बस्दै, मन्त्रीको कामको समीक्षा हुने

15.1k Shares

काठमाडौं । रास्वपा संसदीय दलको बैठक बोलाइएको छ ।

आज बेलुका ५ बजे बोलाइएको बैठकमा संसद्को कामकारबाहीमा पार्टीको प्रभावकारिता, विधेयकमा साझा धारणा र सरकारमा सहभागी मन्त्रीहरुले गरेका कामको सम्बन्धमा समीक्षा हुने भएको छ ।

सम्बन्धित समाचार