16.5k
Shares
काठमाडौँ – संसदीय सुनुवाइ समितिले प्रस्तावित महालेखापरीक्षक तोयम रायाविरुद्ध उजुरी आह्वान गरेको छ। सोमबार सिंहदरवारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले उजुरी आह्वान गर्ने निर्णय गरेको हो। समितिमा उनीविरुद्ध कुनै उजुरीमाथि १० दिनभित्र संसद सचिवालयमा दर्ता गराउन सूचना जारी गर्ने निर्णय गरेको छ।
आइतबार संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा तोयम रायालाई सिफारिस गरेको थियो । आठ महिनादेखि महालेखा परीक्षक पद खाली छ।