कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित

19.1k Shares

काठमाडौँ । नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सहकारी ठगी र सुन तस्करी प्रकरणमा सरकारको जवाफ नआएको भन्दै कांग्रेस सांसदहरुले संसद् बैठक अवरोध गरेका थिए । त्यसपछि सभामुख घिमिरेले शुक्रबारको बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गरे ।

सम्बन्धित समाचार