बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प

17.7k Shares

काठमाडौँ । बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः३२ बजे  ४.४ रेक्टर स्केलको भूकम्प गएको हो । 

भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको थियो । 

सम्बन्धित समाचार