टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ

20.1k Shares

काठमाडौँ — राइड शेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ प‍रेका छन्।प्रतिलिपि अधिकारको उल्लंघन गरेको र आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

टुटलकै साझेदारहरुले आपराधिक विश्वासघात गरेको भन्दै उनीविरुद्ध प्रहरीमा उजूरी दिएका थिए । उनलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको हो।

सम्बन्धित समाचार