18.1k
Shares
काठमाडौँ । कोप–२८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले कोप–२९ अजरबैजानमा गर्ने प्रस्ताव स्वीकृत गरेका छन् । अजरबैजानमा आयोजना गर्ने प्रस्तावलाई उनले स्वीकृति भएको घोषणा गरे ।
पूर्वी युरोपेली देशहरूको समर्थन जितेर अजरबैजानमा गर्ने स्वीकृति मिलेको समाचारमा जनाइएको छ । कोप २८ जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघको फ्रेमवर्क कन्भेन्सनका पक्षहरूको सम्मेलनको २८ औं बैठक, मंगलवाबाट सम्पन्न हुँदैछ ।