मृतकको संख्या अहिलेसम्मकै उच्च, ७ हजार ४४८ संक्रमित थपिए

15k Shares

काठमाडौं । कोभिड संक्रमणका कारण पछिल्लो २४  घण्टामा ३७ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ४४८ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

यो कोभिड अवधिभरकै उच्च मृत्युको संख्या हो । योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६२ र संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

सम्बन्धित समाचार