बर्दियामा खुकुरी प्रहार गरी युवकको हत्या

14.6k Shares

बर्दिया । बर्दियामा  गए राति दुई समूहबीच झगडा हुदा खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ । खुकुरी प्रहारबाट गुलरिया–६ का २३ वर्षीय बरुण घिमिरेको हत्या भएको  हो ।  

गम्भीर घाइते घिमिरेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । झडपमा संलग्न व्यक्ति फरार रहेका र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

 
सम्बन्धित समाचार