19k
Shares
काठमाडौं, २४ कात्तिक । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएका छन् ।
जन्ममिति विवादमा परेपछि उनले पदबाट राजीनामा दिएका हुन् । बिहीबार नै उनले प्रधानसेनापति प्रभुराम शर्मासमक्ष राजीनामा बुझाएका हुन्।