शान्ति बराललाई माओवादीले गर्‍यो निलम्बन

18.7k Shares

काठमाडौँ । पछिल्लो समय अश्लील गतिविधि देखाएकोमा आलोचित भएकी  विवादित टिकटकर शान्ति बरालमाथि नेकपा (माओवादी केन्द्र) ले अनुशासनको कारबाही गरेको छ । माओवादी सैनामैना नगर समितिले एक विज्ञप्ति जारी गर्दै बराललाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जनाएको छ ।

उनी सैनामैना नगर समिति सदस्य तथा वाइसिएल नेतृसमेत थिइन् । बरालले पार्टीको साङ्गठनिक जिम्मेवारी, आम नेपालीको सामाजिक/सांस्कृतिक व्यवहारका विरूद्ध सामाजिक सञ्जालमा प्रस्तुत भएकाले निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार