रिगललाई जेल पठाउन माग गर्दै भारतीले पुनः सुरू गरिन् अनसन

21k Shares

काठमाडौं । भारती मानन्धर पुनः अनशन बसेकी  छिन्। आफ्नो श्रीमानका हत्यारा रिगल भनिने योगराज ढकाललाई सरकारले आममाफी दिएकोविरुद्ध श्रीमती भारती मानन्धरले दशैंसँगै स्थगित गरेकी रिले अनशन पुनः बसेकी हुन्। अदालतबाट दोषी प्रमाणित भइसकेका रिगललाई माफी दिएकोविरुद्ध भारतीसँगै अधिकारकर्मी आन्दोलित भएका छन् 

श्रीमान चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।

सम्बन्धित समाचार